FAQs Complain Problems

समाचार

अंगिकृत नागरिकता सिफारिस

लाग्ने समय: 
प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन। सर्जमिनको हकमा बढीमा ३ दिन।
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष , वडा सचिव, वडा सदस्य वा निजले टोकेको व्यक्ति
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
गाउँपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 
  • निवेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार
  • साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुष्टिगर्ने
प्रक्रिया: 
  • निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
  • वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

वडा अध्यक्ष र सचिवहरु

वडा अध्यक्षहरुको बिवरण

वडा नाम फोन नम्बर
हरि नारायण चौधरी ९८५७०३७१२१
शेर बहादुर चौधरी ९८१७४१८८६०
नगेन्द्र बहादुर लामिछाने ९८५७०१०१०५
दुर्गा सिंह क्षेत्री ९८५७०३४६२७
कृष्ण प्रसाद अधिकारी ९८५७०७५०६५

वडा सचिवहरुको बिवरण

वडा नाम फोन नम्बर
वृष बहादुर पुलामि ९८५७०३७३००
सिता पौडेल खनाल ९८४७४२७३०६
चक्रपाणी पौडेल ९८४७२५५२७९
लक्ष्मण भण्डारी ९८६३४६८६७१
पुष्पा पाण्डे ९८६७१२५७२२