समाचार
घर जग्गा नामसारी सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन। सर्जमिनको हकमा बढीमा ३ दिन।
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष , वडा सचिव, वडा सदस्य वा निजले टोकेको व्यक्ति
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
रु ५००
आवश्यक कागजातहरु:
घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन,
निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि,
जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि,
सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद,
प्रक्रिया:
निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने, वडा अध्यक्ष/वडा सदस्य/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने, निवेदन दर्ता गर्ने, तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने, निवेदकले तोकिएको शुल्क बुझाउने, चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने ।
वडा अध्यक्ष र सचिवहरु
वडा | नाम | फोन नम्बर |
---|---|---|
१ | हरि नारायण चौधरी | ९८५७०३७१२१ |
२ | टेक बहादुर गुरुङ्ग | ९८५७०३९९१८ |
३ | टिका राम सापकोटा | ९८४७२४६२९६ |
४ | केशर बहादुर खत्री | ९८४७३३४७७७ |
५ | कुल प्रसाद पौडेल | ९८५७०३४०३२ |
वडा | नाम | फोन नम्बर |
---|---|---|
१ | वृष बहादुर पुलामि | ९८५७०३७३०० |
२ | गंगा घिमिरे | ९८47523183 |
३ | चक्रपाणी पौडेल | ९८४७२५५२७९ |
४ | राजेन्द्र पौडेल | ९८६७१५०८९३ |
५ | पुष्पा पाण्डे | ९८६७१२५७२२ |