समाचार
नागरिकता र प्रतिलिपि सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन। सर्जमिनको हकमा बढीमा ३ दिन।
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष , वडा सचिव, वडा सदस्य वा निजले टोकेको व्यक्ति
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
गाउँपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु:
- निवेदन पत्र र आमा/बुबाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
- विवाहित महिलाको हकमा पति/आमा/बुबाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- चारित्रीक प्रमाणपत्रको प्रतिलिपि विद्यार्थीको हकमा
- विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि विवाहिताको हकमा
- बसाँईसरी आएको हकमा बसाँई सराईको प्रमाणपत्रको प्रतिलिपि
- दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद
- कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस
- प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि
प्रक्रिया:
- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
- वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
- निवेदन दर्ता गर्ने
- तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
- निवेदकले तोकिएको शुल्क बुझाउने
- चलानि गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
- तोकिएको ढाँचामा नागरिकता सिफारिसको अभिलेख राख्ने
वडा अध्यक्ष र सचिवहरु
वडा | नाम | फोन नम्बर |
---|---|---|
१ | हरि नारायण चौधरी | ९८५७०३७१२१ |
२ | टेक बहादुर गुरुङ्ग | ९८५७०३९९१८ |
३ | टिका राम सापकोटा | ९८४७२४६२९६ |
४ | केशर बहादुर खत्री | ९८६७३३४७७७ |
५ | कुल प्रसाद पौडेल | ९८५७०३४०३२ |
वडा | नाम | फोन नम्बर |
---|---|---|
१ | गंगा घिमिरे | ९८४७५२३१८३ |
२ | लक्ष्मी शर्मा | ९८४७००८१०८ |
३ | चोलाकान्त पाण्डेय | ९८४९५१७२६३ |
४ | चक्रपाणी पौडेल | ९८४७२५५२७९ |
५ | वृष बहादुर पुलामी | ९८५७०३७३०० |