समाचार
अपाङ्ग सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन। सर्जमिनको हकमा बढीमा ३ दिन।
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष , वडा सचिव, वडा सदस्य वा निजले टोकेको व्यक्ति
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
निशुल्क ।
आवश्यक कागजातहरु:
निवेदन पत्र र नागरिकता प्रमाणपत्र / जन्मदर्ताको प्रतिलिपि,
कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धी मेडिकल सुपरीटेन्डेन्टको सिफारिस,
व्यक्ति स्वंय उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन ।
प्रक्रिया:
निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने,
वडा अध्यक्ष/वडा सदस्य/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने,
निवेदन दर्ता गर्ने,
तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने, चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने ।
वडा अध्यक्ष र सचिवहरु
वडा | नाम | फोन नम्बर |
---|---|---|
१ | हरि नारायण चौधरी | ९८५७०३७१२१ |
२ | टेक बहादुर गुरुङ्ग | ९८५७०३९९१८ |
३ | टिका राम सापकोटा | ९८४७२४६२९६ |
४ | केशर बहादुर खत्री | ९८४७३३४७७७ |
५ | कुल प्रसाद पौडेल | ९८५७०३४०३२ |
वडा | नाम | फोन नम्बर |
---|---|---|
१ | वृष बहादुर पुलामि | ९८५७०३७३०० |
२ | गंगा घिमिरे | ९८47523183 |
३ | चक्रपाणी पौडेल | ९८४७२५५२७९ |
४ | राजेन्द्र पौडेल | ९८६७१५०८९३ |
५ | पुष्पा पाण्डे | ९८६७१२५७२२ |