समाचार
कञ्चन गाउँपालिकाको निती तथा कार्यक्रम २०७५/०७६
आर्थिक वर्ष २०७५/७६ लाई “समृद्धिको इतिहास रच्ने आधार वर्ष” बनाउने गरी कञ्चन गाउँपालिकाले मंगलवार नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आ.व. २०७४/७५ लाई आधार, अनुभव र चुनौतीपूर्ण वर्षको रुपमा लिदै गाउँपालिकाका प्रमुख श्री गाेकर्ण बहादुर श्रेत्रीले मंगलवार बसेको गाउँसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस क्षेत्रका गुरुयोजना तर्जुमा गरी गाउँको अल्पकालिन, मध्यमकालिन तथा दीर्घकालिन बिकासका लक्ष्यहरु निर्धारण गर्दै काम गर्ने लक्ष लिएको बताएका छन ।
आर्थिक वर्ष:
वडा अध्यक्ष र सचिवहरु
वडा | नाम | फोन नम्बर |
---|---|---|
१ | हरि नारायण चौधरी | ९८५७०३७१२१ |
२ | शेर बहादुर चौधरी | ९८१७४१८८६० |
३ | नगेन्द्र बहादुर लामिछाने | ९८५७०१०१०५ |
४ | दुर्गा सिंह क्षेत्री | ९८५७०३४६२७ |
५ | कृष्ण प्रसाद अधिकारी | ९८५७०७५०६५ |
वडा | नाम | फोन नम्बर |
---|---|---|
१ | वृष बहादुर पुलामि | ९८५७०३७३०० |
२ | सिता पौडेल खनाल | ९८४७४२७३०६ |
३ | चक्रपाणी पौडेल | ९८४७२५५२७९ |
४ | लक्ष्मण भण्डारी | ९८६३४६८६७१ |
५ | पुष्पा पाण्डे | ९८६७१२५७२२ |