समाचार
क्षमता विकासकाे लागि आयोजित स्थानीय सरकार सञ्चालन तथा वडा समितिको भूमिका सम्बन्धी तालिम सम्पन्न।
क्षमता विकासकाे लागि आयोजित स्थानीय सरकार सञ्चालन तथा वडा समितिको भूमिका सम्बन्धी तालिम सम्पन्न।
कञ्चन २ ३१ गते,
जिल्ला समन्वय समितिको आयोजनामा कञ्चन गाउँपालिकाको सभा हलमा सम्पन्न स्थानिय तहको क्षमता विकासको लागि आयोजित स्थानिय सरकार सञ्चालन तथा वडा समितिको भूमिका सम्बन्धी ३ दिने तालिम कार्यक्रमको आज कञ्चन गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ।
कार्यक्रम समापनको सञ्चालन सिनियर अफिसर उपेन्द्र राज ज्ञवाली ज्यूले गर्नु भयो अध्यक्षता जिल्ला समन्वय समितिका प्रमुख यकराज विश्वकर्मा ज्यू प्रमुख अतिथि गा.पा. अध्यक्ष गोकर्ण बहादुर क्षेत्री अतिथि गा.पा. उपाध्यक्ष गोमा तरामु मगर ज्यू हरुबाट आफ्ना सान्दर्भिक भनाईहरु राख्नु भएको थियो भने सहभागिहरुले समग्र तालिमको सफल पक्षको बारेमा आफ्ना भनाई राख्नु भएको थियो।
तीन दिनको तालिममा विभिन्न व्यक्तिहरुले स्थानिय सरकार सञ्चालन र यसका चुनैति विषयमा प्रशिक्षण दिनु भएको थियो।
प्रशिक्षकहरु,
हरी अर्याल प्रमुख जिल्ला समन्वय अधिकारी
उपेन्द्रराज ज्ञवाली सिनियर अफिसर तथा कार्यक्रम संयोनक रुपन्देही
टेकराज भट्टराई प्रमुख प्रशासकीय अधिकृत गैडहवा गाउँ पालिका
आर्थिक वर्ष:
वडा अध्यक्ष र सचिवहरु
वडा | नाम | फोन नम्बर |
---|---|---|
१ | हरि नारायण चौधरी | ९८५७०३७१२१ |
२ | टेक बहादुर गुरुङ्ग | ९८५७०३९९१८ |
३ | टिका राम सापकोटा | ९८४७२४६२९६ |
४ | केशर बहादुर खत्री | ९८६७३३४७७७ |
५ | कुल प्रसाद पौडेल | ९८५७०३४०३२ |
वडा | नाम | फोन नम्बर | ||
---|---|---|---|---|
१ | मधुकला घर्ती | ९८६०४१३०२२ | ||
२ | लक्ष्मी शर्मा | ९८४७००८१०८ | ||
३ | वृष बहादुर पुलामी |
|
||
४ | चक्रपाणी पौडेल | ९८४७२५५२७९ | ||
५ | चोलाकान्त पाण्डेय | ९८४९५१७२६३ |
हाम्रो कार्यालय रहेको स्थान
महत्वपूर्ण कञ्चन समाचारका अनलाइन लिंकहरु
कञ्चनको अर्को नमुना कार्य : यस वर्ष ९० प्रतिशत पुँजीगत खर्च
रुपन्देहीका पालिकाहरुको १५औं गाउँसभाको पहिलो बैठक कञ्चन गाउँपालिकाको सभाहलमा सम्पन्न भएको
रुपन्देहीका पालिकाहरुको ११ औं घुम्ती बैठक बुधबार #कञ्चन #गाउँपालिकाको सभाहलमा सम्पन्न भएको
वडा नं ३ का वडा अध्यक्ष ज्यूले निर्वाचित भए पश्चात गरेका कार्यको विश्लेषण
आ.व. २०८०/०८१ को प्रथम चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाई
आ.व. २०७९/०८० को वार्षिक प्रगति समिक्षा कार्यक्रम
असारे विकासलाई निरुत्साहित गर्न कञ्चनमा अग्रशरता
रुपन्देहीको कञ्चन गाउँपालिकाले कञ्चन गाउँपालिकाबाट #एसइईमा उत्कृष्ट नतिजा ल्याएका बिद्यार्थी र विद्यालयहरुलाई विहिवार बधाई तथा शुभकामना दिएको छ ।
कञ्चनमा कित्ताकाट तिव्र गतिमा अध्यक्ष नवराज ढकाल फिल्डमै ब्यस्त स्थानीय खुसी
कञ्चनका महत्वपूर्ण गौरवका योजना राष्ट्रिय आयोगमा लैजाने राष्ट्रिय आयोगका सदस्य डा.अनिता शाह
राष्ट्रिय खोप कार्यक्रम पुर्णखोप दिगोपना घोषण कार्यक्रम कञ्चन गाउँपालिकामा सम्पन्न भएको छ ।
कञ्चन गाउँपालिकामा १ सय ६१ जना जेहेन्दार तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
अपांगता भएकाहरुलाई लक्षित गरि आयोजना गरिएको स्वास्थ्य शिविरले
कञ्चनमा महिलाहरुमा पाठेघरको मुखकाे क्यान्सर र पाठेघर खस्ने राेगकाे परिक्षण
कञ्चनमा १८औँ जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसकाे अवसरमा अन्तकृया
कृषि शाखाद्धारा ७० प्रतिशतमा स्प्रेयर वितरण
कञ्चनमा गाउँविकास याेजना तर्जुमा कार्यशाला गाेष्ठी सम्बन्धमा
आवधिक गाउँविकास योजना तर्जुमाका लागि वडा स्तरिय छलफल तथा अन्तरक्रिया कार्यक्रम
नि:शुल्क अल्ट्रासाउण्डकाे सुविधा सम्बन्धि
कञ्चनमा पोषणमैत्री अभिमुखिकरण कार्यक्रम कार्यक्रम सम्पन्न
आवधिक गाउँविकास योजना तर्जुमाका लागि वडास्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रम