FAQs Complain Problems

सूचना तथा समाचार

कञ्चन गाउँपालिकाले विपदमा परेकाको खोजि सुरु।

स्थानिय सरकारले कञ्चन गाउँपालिका भित्र बसोबास गरि रोजगारिको शिलशिलामा विभिन्न देशहरुमा जाने क्रममा विभिन्न कारणले अल्पत्र परेका वा जेलमा परेका युवा युवतिहरुको तथ्यांक संकलन गरि केन्द्रिय सरकार संग समवन्य गरि स्वदेश फिर्ता ल्याउनको लागि पहल गर्ने भएको ले त्यस्ता व्यक्तिहरुको  विवरण परिवारका सदस्य

महिला उद्यमी तालिम सम्पन्न।

"परम्परागत शिपकला विकास प्रर्वद्धन गरी महिला कालीगढ द्वारा आर्थिक आयमा समृद्धि" भन्ने मुल मन्त्रका साथ कञ्चन गाउँपालिकाको आर्थिक सहयोग र कञ्चन सुनचाँदी व्यवसाय संघको आयोजनामा १५ दिने महिला कालीगढ तालिम सम्पन्न भएको छ।कार्यक्रम समापन कार्यक्रमको अध्यक्षता कञ्चन सुनचाँदी व्यवसाय संघका अध्यक्ष छवि व

प्रयोगशाला संचालनमा

प्रयोगशाला संचालनमा
कञ्चन २ गजेडी
कञ्चन गाउँपालिका वडा नं. २ मा स्वास्थ्य सम्बन्धि चेक जाँच गर्न गजेडी बासिहरुको आवश्कलाई मध्यनजर गर्दै आजबाट विधिगतरुपमा स्वास्थ्य प्रयोगशाला संचालनमा लिइएको छ।

एकिकृत सम्पति कर सम्बन्धी अभिमुखिकरण तालिम सम्पन्न।

एकिकृत सम्पति कर सम्बन्धी अभिमुखिकरण तालिम सम्पन्न।
कञ्चन २,
आज मिति २०७५/०३/०१ गते यस कञ्चन गाउँपालिकामा एकिकृत सम्पति कर सम्बन्धी अभिमुखिकरण तालिम संचालन भयो।

छात्रवृत्ती वितरण कार्यक्रम सम्पन्न।

कञ्चन गाउँपालिका भित्र रहेका सरकारी विद्यालयहरुका छात्र छात्राहरु लाई विभिन्न किसिमका छात्रवृत्ती वितरण कार्यक्रम आज गजेडी मा.वि मा सम्पन्न भएको छ। उक्त कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कविराज काउचा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्री अतिथि शेर बहादु

लैङ्गीक सचेतना अभिमुखिकरण कार्यक्रम सम्पन्न।

लैङ्गीक सचेतना अभिमुखिकरण कार्यक्रम सम्पन्न। कञ्चन २४ जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीको आयोजनामा स्थानिय सरकारका निर्वाचित पदाधिकारीहरुका लागि लैङ्गीक सचेतना अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा नमुना एकिकृत विकास परिषदकी श्रीमती ज्ञानु पौडेलले आफ्नो प्रस्तुतिकरण गर्नु भएको

कञ्चन गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम २०७५

कञ्चन गाउँपालिकाको आयोजना र सुनगाभा सामुदायिक विकास केन्द्रको सहयोगमा मिति २०७५/२/२४ गते विहिवारका दिन कञ्चन ४ गरगरेको सामुदायिक भवनमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भयो । जसमा उपस्थित कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्री उपाध्यक्ष गोमा तरामु प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पन्थी लगाएतका गाउँपालिकाका सम्पूर्ण टिमको उपस्थितिमा लेखापाल प्रेम बहादुर गौतमले कार्यक्रम सञ्चालन गरि शुरुवात गर्नु भएको थियो। सबै वडाबाट समाजसेवि बुद्धिजीवि विकासप्रेमी क्लव संगठनका अगुवा कार्यकर्ताहरुको उपस्थितिमा विकास निर्माणका टिका टिप्पणीहरुको उठान भई सवाल माथि जिम्मेवार जनप्रतिनिधिहरु बाट जवाफ दिने कार्यक्रम भयो।

Pages

वडा अध्यक्ष र सचिवहरु

वडा अध्यक्षहरुको बिवरण

वडा नाम फोन नम्बर
हरि नारायण चौधरी ९८५७०३७१२१
टेक बहादुर गुरुङ्ग ९८५७०३९९१८
टिका राम सापकोटा ९८४७२४६२९६
केशर बहादुर खत्री ९८६७३३४७७७
कुल प्रसाद पौडेल ९८५७०३४०३२

वडा सचिवहरुको बिवरण

वडा नाम फोन नम्बर
मधुकला घर्ती ९८६०४१३०२२
लक्ष्मी शर्मा ९८४७००८१०८
वृष बहादुर पुलामी
९८५७०३७३००  
चक्रपाणी पौडेल ९८४७२५५२७९
चोलाकान्त पाण्डेय ९८४९५१७२६३

हाम्रो कार्यालय रहेको स्थान

मन्त्रालयहरुका Website

महत्वपुर्ण WEBSITES हरु

महत्वपूर्ण कञ्चन समाचारका अनलाइन लिंकहरु

कञ्चनको अर्को नमुना कार्य : यस वर्ष ९० प्रतिशत पुँजीगत खर्च

रुपन्देहीका पालिकाहरुको १५औं गाउँसभाको पहिलो बैठक कञ्चन गाउँपालिकाको सभाहलमा सम्पन्न भएको 

रुपन्देहीका पालिकाहरुको ११ औं घुम्ती बैठक बुधबार #कञ्चन #गाउँपालिकाको सभाहलमा सम्पन्न भएको 

वडा नं ३ का वडा अध्यक्ष ज्यूले निर्वाचित भए पश्चात गरेका कार्यको विश्लेषण  

आ.व. २०८०/०८१ को प्रथम चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाई

रुपन्देहीको कञ्चन गाउँपालिकाले सेवाग्राहीलाई गाउँ गाउँमै सेवा पु¥याउने उद्देश्यले घुम्ती शिविर सञ्चालन गरेको छ ।

आ.व. २०७९/०८० को वार्षिक प्रगति समिक्षा कार्यक्रम 

असारे विकासलाई निरुत्साहित गर्न कञ्चनमा अग्रशरता

रुपन्देहीको कञ्चन गाउँपालिकाले कञ्चन गाउँपालिकाबाट #एसइईमा उत्कृष्ट नतिजा ल्याएका बिद्यार्थी र विद्यालयहरुलाई विहिवार बधाई तथा शुभकामना दिएको छ ।

कञ्चनमा कित्ताकाट तिव्र गतिमा अध्यक्ष नवराज  ढकाल फिल्डमै ब्यस्त स्थानीय खुसी

कञ्चनका महत्वपूर्ण गौरवका योजना राष्ट्रिय आयोगमा लैजाने राष्ट्रिय आयोगका सदस्य डा.अनिता शाह

राष्ट्रिय खोप कार्यक्रम पुर्णखोप दिगोपना घोषण कार्यक्रम कञ्‍चन गाउँपालिकामा सम्पन्न भएको छ ।

रुपन्देहीको कञ्चन गाउँपालिकाले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत शुक्रवार १ सय ६१ जना जेहेन्दार तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

कञ्चन गाउँपालिकामा १ सय ६१ जना जेहेन्दार तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

अपांगता भएकाहरुलाई लक्षित गरि आयोजना गरिएको स्वास्थ्य शिविरले

रुपन्देहीको कञ्चन गाउँपालिकाको आयोजना तथा ग्लोबल टेनिङ सेन्टरको व्यवस्थापनमा भएको निशुल्क १० दिने रेशमको धागो, तथा क्रिष्टलको माला, चुरा, औठी र कानबाली बनाउने तालिमको समापन कार्यक्रमका केही झलक

कञ्चन युनियन ब्वाईज फुटबल क्लबद्वारा आयोजित सरसफाई कार्यक्रममा कञ्चन गाँउपालिका अध्यक्ष नवराज ढकालसङ्ग गरिएको एक संवाद

कञ्‍चनमा महिलाहरुमा पाठेघरको मुखकाे क्यान्सर र पाठेघर खस्‍ने राेगकाे परिक्षण

कञ्‍चनमा १८औँ जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसकाे अवसरमा अन्तकृया

कृषि शाखाद्धारा ७० प्रतिशतमा स्प्रेयर वितरण

कञ्‍चनमा गाउँविकास याेजना तर्जुमा कार्यशाला गाेष्ठी सम्बन्धमा

कञ्‍चन गाउँपालिकामा कृषि शाखा द्धारा आयाेजित पाेष्ट हार्भेष्ट तथा अचार बनाउने ३ दिने तालिम समापन सम्बन्‍धमा

आवधिक गाउँविकास योजना तर्जुमाका लागि वडा स्तरिय छलफल तथा अन्तरक्रिया कार्यक्रम

नि:शुल्क अल्ट्रासाउण्डकाे सुविधा सम्बन्धि

कञ्चनमा पोषणमैत्री अभिमुखिकरण कार्यक्रम कार्यक्रम सम्पन्न

आवधिक गाउँविकास योजना तर्जुमाका लागि वडास्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रम