FAQs Complain Problems

गाउँपालिकाको भवन

Read More

दानापुर ताल

Read More

कन्चन गाउँपालिकाको परिचय

साविक गजेडि र रुद्रपुर गाविसलाई गाँभेर बनेको कञ्चन गाउँपालिका लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देही जिल्लाका १० गाउँपालिका मध्ये एक हो । पूर्व पश्चिम लोकमार्ग अन्तर्गत बाँसगढीबाट करीब १ किलोमिटर दक्षिण २७.५४८८०१ पूर्वी देशान्तर र ८३.३१६८३३ उत्तर अक्षांशसम्म अवस्थित यो गाउँपालिका समुन्द्र सतहदेखि करीब ९२.१ मिटर को उचाइमा छ । ५८.५१ बर्ग किलोमिटर क्षेत्रफल भएको यो गाउँपालिका रुपन्देही जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र ५ अन्तर्गत पर्दछ । पूर्वमा सैनामैना नगरपालिका र गैडहवा गाउँपालिका, पश्चिममा कपिलबस्तुको सिमाना, उत्तरमा सैनामैना नगरपालिका र दक

Pages

वडा अध्यक्ष र सचिवहरु

वडा अध्यक्षहरुको बिवरण

वडा नाम फोन नम्बर
हरि नारायण चौधरी ९८५७०३७१२१
टेक बहादुर गुरुङ्ग ९८५७०३९९१८
टिका राम सापकोटा ९८४७२४६२९६
केशर बहादुर खत्री ९८४७३३४७७७
कुल प्रसाद पौडेल ९८५७०३४०३२

वडा सचिवहरुको बिवरण

वडा नाम फोन नम्बर
वृष बहादुर पुलामि ९८५७०३७३००
गंगा घिमिरे ९८47523183
चक्रपाणी पौडेल ९८४७२५५२७९
राजेन्द्र  पौडेल ९८६७१५०८९३
पुष्पा पाण्डे ९८६७१२५७२२

हम्रो कार्यालय रहेको स्थान

मन्त्रालयहरुका Website

महत्वपुर्ण WEBSITES हरु

जन प्रतिनिधि

नवराज ढकाल

अध्यक्ष
९८५७०३७९१५

मौसमी थापा मगर

उपाध्यक्ष
९८५७०७१८३४

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
९८५७०८८२४६

सेवाहरु

सेवा प्रकारः- योजना तथा प्राविधिक
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन। सर्जमिनको हकमा बढीमा ३ दिन।
जिम्मेवार अधिकारीः- नक्सा शाखा र प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालयः- कञ्चन गाउँपालिका
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

नागरिकताको प्रतिलिपि ,
लालपुर्जाको प्रतिलिपि ,
मालपोत कर तिरेको रसिद,

सेवा प्रकारः- व्यवसाय तथा फर्महरु
सेवा समयः- प्रक्रिया मिलाई आएको निवेदनमा सोहि दिन।
जिम्मेवार अधिकारीः- अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, प्रशासन शाखा,
सेवा दिने कार्यालयः- गाउँपालिका कार्यालय
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

दर्ताको लागि संस्थाको विधान, वडाको सिफारिस,
नागरिकताको प्रतिलिपि,
नविकरण,
वार्षिक प्रगतिविवरण,
लेखा परिक्षण प्रतिवेदन,
कर चुक्ताको प्रमाण पत्र

सेवा प्रकारः- योजना तथा प्राविधिक
सेवा समयः- प्रक्रिया मिलाई आएको निवेदनमा सोहि दिन।
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत, प्राविधिक शाखा, प्रशासन शाखा, आर्थिक प्रशासनशाखा
सेवा दिने कार्यालयः- गाउँपालिका कार्यालय
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

निर्देशिका बमोजिमको दरखास्त,
नागरिकता/जग्गाधनी/उधोग दर्ता प्रमाण पत्र,
दर्ताको लागि मेकानिकल इन्जिनियरको सिफारिस करचुक्ता सम्बन्धि प्रमाण कागजातहरु

सेवा प्रकारः- योजना तथा प्राविधिक
सेवा समयः- प्रक्रिया मिलाई आएको निवेदनमा सोहि दिन।
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत, प्राविधिक शाखा, योजनाशाखा, आर्थिक प्रशासनशाखा
सेवा दिने कार्यालयः- गाउँ पालिका वा वडा कार्यालयहरु
सेवा शुल्कः- निशुल्क ।
आवश्यक कागजातहरुः-

उपभोक्ता समिति गठन निर्णयको प्रतिलिपि, सम्वन्धित वडा कार्यालयको सिफारिस, लागत इष्टिमेट नक्सा डिजाइन, उ.स. बाट सम्झौता र पेश्की माग निर्णय प्रतिलिपि र पत्र,
उ. स. को पदाधिकारी सकैको ना. प्र को प्रतिलिपि,
कार्यक्रमको हकमा समितिको प्रस्ताव

सेवा प्रकारः- सिफारिस
सेवा समयः- प्रक्रिया मिलाई आएको निवेदनमा सोहि दिन।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष , वडा सदस्य वा निजले टोकेको व्यक्ति
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु १००
आवश्यक कागजातहरुः-

नागरिकता प्रमाणपत्रको प्रतिलिपिर निवेदन, जग्गाधनी प्रमाणपत्रको प्रमाणीत प्रतिलिपि, हक भोगको श्रोत खुल्ने कागजात, नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि, अन्य आवश्यक कागजातहरु, चालु आ ब सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- प्रक्रिया मिलाई आएको निवेदनमा सोहि दिन।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष , वडा सदस्य वा निजले टोकेको व्यक्ति
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु १००
आवश्यक कागजातहरुः-

नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन, नक्सा पास वा नामसारि नक्सा भएको प्रमाणको प्रतिलिपि, जग्गा धनि प्रमाण पूर्जाको प्रतिलिपि, चालु आ ब सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद ।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- प्रक्रिया मिलाई आएको निवेदनमा सोहि दिन।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष , वडा सदस्य वा निजले टोकेको व्यक्ति
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क ।
आवश्यक कागजातहरुः-

निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि,घर भएमा चालु आ ब सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि

Pages